Live on
Your Voice, Your Power
बाँके – नेपालगञ्ज उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न सुरु गरेको छ । रत्न राजमार्गको कोहलपुर नेपालगञ्ज खण्डमा छाडा चौपायाका कारण सडक दुर्घटना बढ्न थालेपछि प्रत्येक शनिबार स्थानीय प्रशासनको सहयोगमा व्यवस्थापन सुरु गरेको हो । उपमहानगरपालिका–२१ स्थित बिर्तामा निमार्ण गरिएको गौशाला (काञ्जी हाउस)मा छाडा पशुचौपायालाई व्यवस्थापन गर्ने गरिएको छ । रु ३५ लाखको लगानीमा निर्माण गरिएको…