देश/प्रदेश Archives | Page 400 of 2032 | Khabarhub Khabarhub

सिमठाना र सिमठानीमा खानेपानी विस्तार गरिँदै

तुलसीपुर– लुम्बिनी प्रदेश सरकारको लगानीमा दाङको दङ्गीशरण गाउँपालिका–७ स्थित सिमठाना र सिमठानी गाउँमा खानेपानीको काम अघि बढेको छ । खानेपानीको समस्या भोग्दै आएका यहाँका करिब तीन सय घरधुरीका लागि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत खानेपानी विस्तारको काम अघि बढेको हो । यसअघि कुवाको पानीको भरमा यहाँका बासिन्दाको दैनिकी चलिरहेकोमा कुवा पनि सुकेपछि थप समस्या…