Live on
Your Voice, Your Power
काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका मिलन कुमार योङहाङ लिम्बूले मतदान गरेका छन् । उनले आफ्नो गाउँ माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको (ख) केन्द्रबाट मतदान गरेका हुन् । मतदान स्थलमा पहिलो भोट खसालेपछि सञ्चारकर्मीसँग उनले मतदान लोकतन्त्रको उत्सव भएको बताए । उनले भने, ‘आजका दिन बिनाकुनै…