देश/प्रदेश Archives | Page 425 of 1859 | Khabarhub Khabarhub

थप ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स 

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई ब्रोकरलाई लाइसेन्स प्रदान गरेको छ । बोर्डले हिजो थप ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गरेको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।  आवश्यक पूर्वाधार तयार गरेका कम्पनीहरूलाई लाइसेन्स दिइएको बोर्डले जनाएको छ । लाइसेन्स पाउनेमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सेक्युरिटिज रहेका छन्…