देश/प्रदेश Archives | Page 425 of 2037 | Khabarhub Khabarhub

जाजरकोट भूकम्पमा गण्डकीको सहयोग जारी

गण्डकी– जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गण्डकी प्रदेश सरकारसहित स्थानीय तह, सङ्घसंस्था र नागरिक तहबाटसमेत राहत सहयोगमा हातेमालो भइरहेको छ । भूकम्प गएको भोलिपल्टै गण्डकी प्रदेश सरकारले आपतकालीन मानवीय सहायताका लागि चिकित्सकसहितको उद्धार टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो । लगत्तै मन्त्रिपरिषद्को…