Live on
Your Voice, Your Power
धरान– यातायात मजदुरहरुको समस्या पहिचान र समाधानका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मजदुरहरुले काम गर्ने बसपार्क आधारित शिविर सञ्चालन गरेको छ । बुधबार धरानको भानुचोस्थित बसपार्कमा बिहान ७ बजेदेखि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटीले शिविर सञ्चालन गरेको हो । शिविरमा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बसपार्क मजदुरहरुसँग भेटघाट, छलफल तथा समस्याहरु…