देश/प्रदेश Archives | Page 438 of 2040 | Khabarhub Khabarhub

रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण तीव्र

रुकुम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले भूकम्प प्रभावित वडामा राहत सामग्री वितरणलाई तीव्र गति दिएको छ । पालिकाको वडा नं १, २ र ४ का  भूकम्पपीडितलाई राहत वितरणमा तीव्रता दिएको हो । हालसम्म प्रभावित तीनवटा वडामा एक सय ४३ त्रिपाल, म्याट दुई सय, कम्बल दुई सय २५, डोरी दुई सय रोल, चामल आठ सय ७५ किलो…