Live on
Your Voice, Your Power
धनगढी– कैलालीकी एक महिलाको भारतमा ट्याङ्करको ठक्करबाट मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालीका–२ की जानकी बिकको मृत्यु भएको हो। उनी रोजगारको सिलसिलामा भारतको बेंगलोरमा काम गर्दै आएका थिइन्। बुधवार काम गर्न जाने क्रममा बिच सडकमा पानी बोकेको ट्याङ्करले उनलाई ठक्कर दिएको हो। ट्याङ्करले ठक्कर दिँदा जानकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टम…