Live on
Your Voice, Your Power
काठमाडौं- मेलम्चीको पानी वितरण गर्नुपर्ने भन्दै ललितपुरबासीले खाली गाग्रीसहित ललितपुरमा प्रदर्शन गरेका छन् । मेलम्चीको पानी तुरुन्त खोल्न आग्रह गर्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समिति, ललितपुरले शुक्रबार मंगलबजारदेखि लगनखेलसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले मेलम्ची खानेपानीमाथिको चलखेल बन्द गरी निरन्तर पानी आउने व्यवस्था मिलाउन माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले पानीमा भ्रष्टाचार बन्द गर,…