Live on
Your Voice, Your Power
काठमाडौं- कञ्चनपुर र बाराबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका-७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १३ ग्राम ६ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गौरीगंगा नगरपालिका ९ शंकरपुर बस्ने ३३ वर्षीय जनक सापकोटा र सोही नगरपालिका ८ बडयापुर बस्ने १८ वर्षीय किशोर रहेका छन्…