Live on
Your Voice, Your Power
काठमाडौं- कुवेत पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको राब्दिकोट घर भइ हाल काठमाडौंको बसुन्धारा बस्ने २२ वर्षे चक्र पोखरेल रहेका छन् । उनले दिपेश तामाङलाई रोजगारीका लागि कुवेत पठाइदिने प्रलोभन देखाएर १० लाख ८६ हजार रुपैयाँ ठगी गरेका थिए । उनले कुवेतमा मासिक ६० हजार रुपैयाँ…