देश/प्रदेश Archives | Page 453 of 1780 | Khabarhub Khabarhub

बागमती प्रदेशमा सार्वजनिक विश्वविद्यालय स्थापना गरिने

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताएका छन् । आज मकवानपुरको हेटौँडामा प्रदेश उच्च शिक्षा परिषद् कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री एवं प्रदेश उच्च शिक्षा परिषद्का अध्यक्ष जम्कट्टेलले उच्च शिक्षासम्बन्धी नीति तथा रणनीति तयार गर्ने र विश्वविद्यालयको सञ्चालनका लागि सामान्य नीतिगत मार्गनिर्देशन गर्न परिषद्ले भूमिका खेल्ने बताए । आर्थिक…