देश/प्रदेश « Khabarhub

मलेसियामा अस्ताए बैतडीका युवा, पैसा कमाएर बिहे गर्ने सोच अपूरै

काठमाडौं- बैतडीका एक युवकको  मलेसियामा मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरवपालिका–४ जर्गका ३० वर्षिय विष्णु लोहारको मलेसियामा मृत्यु भएको हो । शुक्रबार राति कोठामा सुतेका उनी शनिबार बिहान मृत फेला परेका थिए । आफन्तका अनुसार उनी मलेसियाको पेनाङ राज्यको जेसीवाईसी कम्पनीमा कार्यरत थिए । ६ वर्ष  मलेसियामा काम गरेर घर आएका उनी यो वर्षको…