Live on
Your Voice, Your Power
दिनभर आजमा टिकटक प्रतिबन्धसम्बधी मुद्दाको सुनुवाइ स्थगित, चिकित्सा शिक्षाको गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको आग्रह, गृह मन्त्रालयद्वारा अध्ययन समिति गठन, एमाले कोशी प्रदेश समितिद्वारा ११ सदस्य मनोनित, विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन, भूकम्प पीडितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा, पर्यटक बढेसँगै आम्दानीमा वृद्धिलगायतका समाचारले प्रमुख स्थान पाए । टिकटक…