देश/प्रदेश Archives | Page 462 of 1738 | Khabarhub Khabarhub

झापामा आफन्तबाटै अधिकांशको हत्या हुने गरेको प्रहरीको तथ्यांक  

झापा– यहाँ घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।  आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा अधिकांशको आफन्तबाट हत्या भएको सो तथ्यांकले देखाएको हो । हत्या गरिएका १२ मध्ये सबैभन्दा बढी अर्थात् पाँचजना आफ्नै श्रीमानबाट मारिएका छन् । सामान्य घरायसी विवादमा श्रीमानले श्रीमतीको हत्या गरेको…