देश/प्रदेश « Khabarhub

कानुन सबैका लागि बराबर हो : महामन्त्री थापा

चितवन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन सबैका लागि बराबर हुने बताएका छन् । नागरिक संवाद कार्यक्रमका क्रममा यहाँ आएका उनले नारायणी नदी किनारमा सम्बोधन गर्दै कानुनभन्दा माथि कोही पनि नहुने बताए ।कानुनको शासनमा सबैको सम्मान हुनुपर्ने उनको भनाइ थियो । महामन्त्री थापाले आगामी बजेट, निर्वाचन प्रणाली, स्वास्थ्य, शिक्षा, विकासलगायत विषयमा नागरिकको धारणा नागरिक…