देश/प्रदेश « Khabarhub

सोल्टी होटलमा क्रिसमस बजार आयोजना हुने 

काठमाडौँ- आगामी डिसेम्बर २मा सोल्टी होटल काठमाडौंमा क्रिसमस बजार आयोजना हुने भएको छ । एवन बजारको रूपमा विगत चार दशक देखि एक्टिभ उमन अफ नेपाल (एवन) ले सञ्चालन गर्दै आएको यो एक किसिमको च्यारीटेबल सेलिब्रेसन पनि हो । टर्किस एअरलाइन्स, नेपाल एअरलाइन्स, डाबर नेपाल, काल्र्सवर्ग तथा रुपिज् इन्टरनेशनल स्कूल प्रयोजक रहेको एवन बजारको उद्घाटन भने…