देश/प्रदेश « Khabarhub

प्रहरीलाई प्रविधिमैत्री तुल्याउन बागमती प्रदेश सरकार लागिरहेको छ : कानुनमन्त्री श्रेष्ठ

धुलिखेल- बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरीलाई प्रविधिमैत्री तुल्याउन प्रदेश सरकार लागिरहेको बताएका छन् । बागमती प्रदेशस्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठीको आज समापन गर्दै मन्त्री श्रेष्ठले उपलब्ध  जनशक्तिलाई प्राविधिक रूपमा दक्ष बनाएर अगाडि बढ्न आवश्यक रहेको बताए । शान्तिसुरक्षा तथा अपराध अनुसन्धानका लागि प्रहरी जनशक्तिहरू खटाइरहेको भए पनि साइबर क्षेत्रमा देखिएका…