Live on
Your Voice, Your Power
दिनभर आज कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधनः नेपालमाथिको अन्याय रोकिनुपर्छ, अराजकता फैलाउनेलाई छुट नदिजे गृहमन्त्रीको घोषणा, मन्त्री यादवद्वारा मेलम्ची खानेपानी आयोजनाको अनुगमन, टिकट चोरीको घटनामा थप एक जना पक्राउ, सवारी दुर्घटनामा दुई जनाको मृत्यु, साढे ५७ अर्ब सार्वजनिक ऋण थपियोलगायतका समाचारले प्रमुख स्थान पाए । कोप-२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ प्रधानमन्त्री पुष्पकमल दाहाल…