देश/प्रदेश Archives | Page 497 of 1952 | Khabarhub Khabarhub

किन लाग्छ बाडुली ? कसैले सम्झिएरै हो त ?

बाडुली (हिक्का) सबै मानिसलाई लाग्ने गर्छ । नेपाली समाजमा बाडुली लाग्नुलाई कसैले सम्झियो भनेर बुझ्ने गरेको पाइन्छ । के बाडुली लाग्नु भनेको कसैले सम्झिएकै हो त ?  हामीलाई सामान्य रुपमा छिटोछिटो वा हतार हतार खाना खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरू पिउँदा, धेरै पिरो वा मसलादार खानेकुराहरू खाँदा, जोडले हाँस्दा बाडुली लाग्ने गर्छ ।…