देश/प्रदेश « Khabarhub

चिसो समयमा मुखबाट बाफ निस्कन्छ ?

चिसो समयमा हामीले श्वास फेर्दा मुखबाट बाफ निस्केको हामीले देखेका छौँ । सबैको मनमा प्रश्न उठ्न सक्छ कि जाडोमा मात्र किन मुखबाट बाफ निस्केको देखिन्छ ? आज हामी यसैको बारेमा चर्चा गर्नेछौँ । श्वास फेर्ने क्रममा हामीले अक्सिजन लिँदा शरीरमा कार्बनडाइअक्साइड र पानी उत्पन्न हुन्छ । हाम्रो फोक्सोले यो पानीलाई वाष्पीकरण गरेपछि श्वास फेर्दा जलवाष्पका…