देश/प्रदेश Archives | Page 499 of 2046 | Khabarhub Khabarhub

हिमाली पदयात्रामा पर्यटक बढ्दै

रसुवा– हिमाली पदयात्राको लागि पर्यटकको आगमन बढ्न थालेको छ । गोसाइँकुण्ड तथा लाङटाङलगायत तामाङ सम्पदा क्षेत्रको पदमार्गमा पर्यटकको आगमन बढेसँगै हिमाली भेकको रौनकता समेत बढेको हो ।  वर्षा घट्दै गएको, मौसममा क्रमशः सुधार आउँदा पैदल यात्रा अत्यन्तै सहज भएको जनाइएको छ । उच्च भागबाट हिमालको अवलोकन गर्न सहज  तथा अर्गानिक उत्पादनको भोजनका लागि यहाँ पर्यटक…