Live on
Your Voice, Your Power
हुम्ला- गत साउन १३ र १४ गते परेको अविरल वर्षाका कारण आएको बाढी र पहिराले विद्युतमा क्षति पुर्याउँदा हुम्लाको मध्य भेगमा रहेका दुई गाउँबासी अन्धकारमा बस्दै आएका छन् । विद्युत् आपूर्ति बन्द हुँदा सर्केगाड गाउँपालिका–२ को रिप र वडा नं ३ को उनापानी गाउँका बासिन्दाले अहिले उज्यालोका लागि सल्लाको दियालोको भर पर्नुपरेको छ । पहिराले…