Live on
Your Voice, Your Power
काठमाडौं– प्रदर्शन, तोडफोड र आगजनी बढ्दै गएपछि मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबैलाई सेनाले सुरक्षामा राखेको छ । नेपाली सेनाले सबै प्रधानमन्त्रीदेखि सबै मन्त्रीलाई गोप्य स्थानमा राखेको हो । खबरहबसँग कुरा गर्दै एकजना मन्त्रीले आफूलाई सेनाले सुरक्षामा राखेको तर, कहाँ राखेको छ भन्ने आफूलाई नै जानकारी नभएको बताए ।