देश/प्रदेश Archives | Page 526 of 2019 | Khabarhub Khabarhub

दोलखामा घट्दै लम्पी स्किन रोगको संक्रमण

दोलखा– देशभर पशु महामारीको रूपमा फैलिएको लम्पी स्किन रोगको संक्रमण दर घट्दै गएको छ । गत असार र साउनमा तीव्र रूपमा फैलिएको संक्रमण दर भदौ १५ पछि घट्दै गएको पाइएको हो । यस अघि जिल्लामा तीन महिनाको अवधि जेठ, असार, साउन र भदौ १५ सम्म लम्पी स्किन रोगका कारण नौ सय ४० वटा पशु चौपाया…