Live on
Your Voice, Your Power
धनुषा– दसैँ पर्व सकेर यतिबेला यहाँका कुमाल समुदाय तिहार र छठपर्वको खर्च जोहो गर्न जुटेका छन् । उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गरिसकेको अवस्थामा माटाका भाँडा बनाउने कुमाल जातिलाई यतिबेला भ्याइनभ्याइ छ । अघिपछिको समयमा फुर्सदिला बनेका कुमाल जाति दीपावली, छठ पर्व आएपछि व्यस्त हुने गरेका छन् । चाडपर्वको विधि र प्रयोगको अभ्यासले दसैँभन्दा तिहार…