देश/प्रदेश « Khabarhub

कसैले चिनी लुकाएको थाहा पाए १०० मा फोन गरी सूचना दिनू : प्रहरी

काठमाडौँ- नेपाल प्रहरीले कसैले चिनी लुकाएको थाहा पाए प्रहरीको निःशुल्क हटलाइन नम्बर १०० मा सम्पर्क गरी सूचना दिन आग्रह गरेको छ । चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब…