देश/प्रदेश Archives | Page 53 of 2024 | Khabarhub Khabarhub

शिक्षकपछि कर्मचारी पनि सडकमा उत्रिन तयार, माग पूरा गर्न दिए अल्टिमेटम

काठमाडौं- शिक्षकहरूको आन्दोलन १७ दिनदेखि जारी रहेका बेला कर्मचारीहरूले पनि सडकमा उत्रिने चेतावनी दिएका छन् । संयुक्त ट्रेड युनियन सञ्जालले कर्मचारीहरूको मागलाई सम्बोधन नगरि संघीय निजामती सेवा विधेयक अघि बढाए आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई संयुक्त ज्ञापन पत्र बुझाउदै कर्मचारी संगठनले आफुहरूका सुझावका आधारमा…