देश/प्रदेश « Khabarhub

कृषिउपज केन्द्र निर्माण थालिएपछि किसान उत्साहित

महोत्तरी– आफ्नो फसल (बाली) ले राम्रो बजार नपाएको आम किसानको गुनासो बढिरहेका कारण महोत्तरीको गौशालामा कृषिउपज केन्द्र निर्माण गर्न थालिएपछि यस क्षेत्रका किसान उत्साहित भएका छन् ।  खेतीपातीका लागि आवश्यक वस्तुको अभावबीच दुःखले उब्जाइएको फसलले बजार नपाउँदा दिक्क बनेका किसानलाई केन्द्र निर्माण थालिएपछि ढाडस मिलेको हो ।'न समयमा बीउ मल पाइन्छ, न सिँचाइको भरपर्दो उपाय,…