Live on
Your Voice, Your Power
काठमाडौँ- “अरुको काम गरेर पैसा कमाउनु र सानोतिनो भए पनि आफ्नै व्यवसायबाट पैसा कमाउनुमा धेरै फरक हुँदोरहेछ”, यो भनाइ हो नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो निवासी जेडि कलेक्सनकी सञ्चालक रिचा लुइँटेलको हो । सानै भए पनि आफ्नै व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोचले रिचाले गत वर्षको पुसदेखि सौन्दर्य सामग्रीको व्यापार सुरु गरिन् । तत्कालीन समयमा रु पाँच हजार…