Live on
Your Voice, Your Power
तनहुँ – जिल्लाको आँबुखैरेनी गाउँपालिकाले पहिलोपटक कतारको दोहामा सयपत्री निर्यात गरेको छ । आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह र आँधीमूल आमा समूहले उत्पादन गरेका सयपत्री कतार निर्यात गरिएको हो । व्यावसायिक फूलखेती थालेसँगै बाहिरबाट खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले राससलाई जानकारी दिए । सधैँ चुल्हो र चौकामा मात्र…