Live on
Your Voice, Your Power
दाङ- दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका ६ स्टार चोकमा आइतबार फोर्स गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अन्य ६ जना घाइते छन् । नेपालगञ्जबाट रुकुमका लागि छुटेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर १६ डोक्रेनाबाट तुलसीपुर जाँदै गरेको रा १ ह ४४५९ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा ठक्करबाट…