Live on
Your Voice, Your Power
दिनभर आजमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत, त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालको शानदार सुरुवात- यूएई ७ विकेटले पराजित, कांग्रेस परित्याग गरेका कृष्ण कार्की राप्रपा नेपालको महामन्त्री, चाडपर्वमा समस्या नआउने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्री बस्नेतको निर्देशन, जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरण गरिदिन मुस्ताङवासीको मागलगायतका समाचारले प्रमुख स्थान पाए । कोशी प्रदेशका मुख्यमन्त्री…