देश/प्रदेश Archives | Page 554 of 1861 | Khabarhub Khabarhub

जिल्ला अस्पतालमा नै डाइलासिस सेवा सुरु हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले जिल्ला अस्पतालमा नै डाइलासिस सेवा सुरु गर्ने बताएका छन् । शनिबार सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले डाइलासिस गर्न राजधानी जानुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि जिल्ला अस्पतालमा आवश्यक पूर्वाधारका साथै जनशक्तिको व्यवस्था गर्ने बताए । उनले सामान्य अप्रेसनका लागि पनि काठमाडौं जानुपर्ने अवस्थालाइ अन्त्य गर्न सबै जिल्ला अस्पताललाई सुविधासम्पन्न बनाइने जानकारी…