देश/प्रदेश Archives | Page 565 of 1861 | Khabarhub Khabarhub

रवीन्द्रको कलात्मक ‘डुङ्गा चियाघर’

काठमाडौँ- अग्ला रुखले घामको तातो राप रोक्दै शीतलता दिने कोशिस गरिरहेको छ । वरिपरि झुरुप्प झाडी र बुट्यानले घरभन्दा पर नयाँ बसाइको अनुभूति थपिदिएको छ । फाट्टफुट्ट झुल्कने किटपतङ्गले घरआँगनको झल्को दिन्छ । झाडीकै बीचमा एउटा पुरानो डुङ्गा टक्क अडिएको छ । डुङ्गाको अस्तित्व पानी र त्यसको बहाबसँग जोडिएको हुन्छ । तर त्यहाँ जमिनसँग नाता…