Live on
Your Voice, Your Power
दोधारा चाँदनी- सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सहनियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी गरिएको छ । केन्द्रीय कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको हो । नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियुले पनि समाजशास्त्रको छैटौँ सेमेस्टरको…