देश/प्रदेश Archives | Page 59 of 2042 | Khabarhub Khabarhub

काठमाडौं टावर विवाद- दुई साता बित्दा पनि महानगरले पठाएन अख्तियारलाई जवाफ

काठमाडौं- पुरानो बसपार्कस्थित काठमाडौं टावर निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचारबारे छानबिन थालेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरसँग जवाफ मागेको दुई साता बितिसकेको छ । काठमाडौं टावरको विवादलाई लिएर गत चैत २९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक हप्ताभित्र जवाफ दिन भन्दै महानगरलाई पत्र पठाएको थियो । महानगरको सार्वजनिक निजी साझेदारी एकाईले उक्त पत्रबारे जवाफका लागि…