Live on
Your Voice, Your Power
कर्णाली– कर्णाली नदीमा बनेको सत्तीघाट पुलले कैलालीको टीकापुर र बर्दियाको राजापुरलाई जोड्ने गर्दछ । हुलाकी राजमार्गमा पर्ने यो पुलको लम्बाइ ५ सय ३१ मिटर रहेको छ । सत्तीघाट पुलमा १४ पिलर छन् । झण्डै एक दशकअघि ४६ करोड रुपैयाँमा पुल निर्माण भएपछि कैलाली र बर्दियाका दक्षिणी भेगका लाखौँ नागरिकको आवागमनमा सहजता आएको छ । तर…