Live on
Your Voice, Your Power
कञ्चनपुर- करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । दोधारा–चाँदनी नगरपालिका–५ स्थित देवता निर्माण एण्ड सप्लायर्स कम्पनीमा काम गर्ने बैतडीको मेलौली नगरपालिका–१ का ४१ वर्षीय लक्ष्मण दयालको करेन्ट लागेर मृत्यु भएको हो । आज दिउँसो सो कम्पनी नजिकै रहेको मलरिया खोलाको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएका दयालको दोधारा–चाँदनी अस्पतालमा उपचारका क्रममा…