Live on
Your Voice, Your Power
मेचीनगर- झापाको मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो सङ्केत स्टिकर हटाउने भएको छ । स्टिकरका कारण मौरीलगायतका मित्रजीव टासिइ नष्ट हुने भएका कारण नीति नै बनाएर निरुत्साहित गर्ने भएको हो । पालिकाले हालै सार्वजनिक गरेको बजेट तथा नीति कार्यक्रममै सो कुरा उल्लेख गरिएको छ । नगर क्षेत्रभित्र टोकला, सतिघट्टालगायतका ठूला र साना गरी…