Live on
Your Voice, Your Power
कैलाली– कैलाली जिल्लाको कैलारी गाउँपालिकाले गुरही पर्वको अवसरमा भदौ ४ गते स्थानीय बिदा दिने भएको छ । गुरही पर्व थारू समुदायको विशेष पर्व हो । सो पालिकामा थारू समुदायको बस्ती उल्लेख्य रहेकाले स्थानीय बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले जानकारी दिए । उक्त दिन गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संघ संस्थामा स्थानीय…