देश/प्रदेश Archives | Page 623 of 2027 | Khabarhub Khabarhub

महोत्तरीमा आँखा पाक्ने रोगको प्रकोप 

महोत्तरी– महोत्तरीमा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ । जिल्लाभर २० हजार भन्दा बढी मानिस यो रोगबाट प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने यो रोग विशेषगरी विद्यालयमा अध्ययनरत विध्यार्थीहरुमा बढी देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन । चिकित्सकहरूले आँखा रातो हुने, कचेरा लाग्ने, टासिने, आँशु…