देश/प्रदेश Archives | Page 626 of 1927 | Khabarhub Khabarhub

तनहुँमा महिलाको शव फेला

व्यास- तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक महिलाको शव फेला परेको छ । चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताए । घटनास्थलमा प्रहरी नायब उपरीक्षक खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । उनले…