Live on
Your Voice, Your Power
धनगढी - बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा चार दिनदेखि तालाबन्दी छ । स्थानीयले अध्यक्ष भरत रोकायामाथि भ्रष्टाचार आरोपको छानबिन गर्न माग राखेका छन् । अध्यक्ष रोकायाले विधि प्रक्रिया विपरीत मनोमानी शैलीमा पालिका चलाएको र कमिसनको लोभमा डुबेको आरोप उनीहरूको छ । अध्यक्ष रोकायामाथि २ वर्षयता आर्थिक अनियमितता र कमिसनको आरोप लागेको छ । कर्मचारी, हाकिम र…