देश/प्रदेश Archives | Page 633 of 1859 | Khabarhub Khabarhub

स्वर्गीय श्रीमतीकाे स्मृतिमा श्रीमान‍्ले गरे दुई लाखको अक्षयकोष स्थापना

काठमाडौँ- समाजसेवा, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याएकी स्वर्गीय सावित्री साहुको स्मृतिमा उनका श्रीमान‍्ले दुई लाखको अक्षयकोष स्थापना गरेका छन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजको मातहतमा रहने गरी स्वास्थ्यकर्मीसमेत कमल सिंह साहुले दुई लाखको अक्षयकोषका लागि रकम प्रदान गरेका छन् । अमेरिकामा रहेका तीर्थराज पाण्डेयले स्वर्गीय पिता लक्ष्मीदत्त पाण्डेयको स्मृतिमा स्वर्गीय सावित्री साहुलाई मरणोपरान्त १ लाख…