देश/प्रदेश Archives | Page 636 of 1949 | Khabarhub Khabarhub

बझाङ दुर्घटना : सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु

काठमाडौँ- सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । उनको कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार धनगढीबाट बझाङ जाँदै गरेका मन्त्रीको गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा उनकी श्रीमती अमृतादेवी र भाउजु जानकीको घटनास्थलमा मृत्यु भएकोमा सिंहको उपचारको क्रममा ज्यान गएको हो । मन्त्री सिंहलाई…