Live on
Your Voice, Your Power
सुर्खेत- कर्णालीको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकासँगै जोडिएको पालिका हो बराहताल । बराहताल गाउँपालिका–४, स्थित तरङ्गा बस्ती बत्तीमुनिको अँध्यारो जस्तै छ । तरङ्गामा बत्ती बाल्न तार तानिएको तीन वर्ष भयो । यहाँका गाउँलेले अझै बिजुली बाल्न पाएका छैनन् । २०७८ सालमा सुरू भएको बिजुलीको तार विस्तारले गति नलिँदा भेरी नदी तटीय क्षेत्र माथिल्लो तरङ्गा, सिम्लेपानी, केलाडी,…