देश/प्रदेश Archives | Page 662 of 1859 | Khabarhub Khabarhub

किसिपिँढी गाउँमा लिच्छविकालीन गौरव ब्युँताउँदै पर्यटन प्रवर्द्धनको प्रयास

काठमाडौँ- काठमाडौँको पश्चिम भेगमा रहेको किसिपिँढी गाउँले लिच्छविकालीन गौरवलाई पुर्नर्जीवन दिएको छ । मौलिक शैलीमा निर्माण भएका घरबास होमस्टेमार्फत किसिपिँढी गाउँले पर्यटन प्रवर्द्धन गरिरहेको छ । यहाँ पाइएका शिलालेख, धारा र मूर्तिले लिच्छविकाल अघि नै ‘किचः प्रिचिङ’ नामका आठ मुख्य द्रन्ध बस्ती थिए भन्ने प्रमाणित हुन्छ । तीमध्ये किसिपिँढी एउटा हो । अहिले चन्द्रागिरि नगरपालिका–५…