Live on
Your Voice, Your Power
तनहुँ– व्यास नगरपालिकाले विपन्न वर्गका व्यक्तिले पक्की घर बनाउँदा घरको नक्सा निःशुल्क निर्माण गरिदिन थालेको छ। उक्त सुविधा प्रदान गरेसँगै पाँच जनाले निशुल्करूपमा नक्सा पास गराइ घर निर्माण गरीरहेको नगरपालिकाले जनाएको छ । नागरिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै केही सहज बनाउन लागिएको नगरपालिका घर नक्सा निर्माण शाखाका सहायक इन्जिनियर सञ्जय तिमिल्सेनाले जानकारी दिए । नागरिकलाई…