देश/प्रदेश « Khabarhub

निर्माण व्यवसायीको लापरवाहीका कारण यात्रुलाई सास्ती

मन्थली- रामेछापकको सेलेघाट– रामेछाप–साँघुटार सडकखण्डको निर्माणको जिम्मा पाएको कम्पनीले काममा ढिलासुस्ती गर्दा यात्रुहरुले हैरानी खेप्नुपरेको छ । सडक विस्तारका नाममा जताततै सडक अव्यवस्थित बनाएर छाडेका कारण पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुने भएकाले यात्री हैरनी भोग्न बाध्य भएका छन् । कालोपत्रको जिम्मा लिएको भारतीय निर्माण कम्पनी टिसीआइएलले काममा ढिलासुस्ती गर्दा काम सम्पन्न हुन…